आज बिहानै अष्ट्रेलियाबाट एक भिडियो मार्फत महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेको छन।
कान्तिपुर मिडिया ग्रुपको अध्यक्ष कैलाश सिरोहिया काे पक्षमा अदालतको विचाराधीन रहेको मुद्दाको बारेमा केही दिन आफ्नो धारणा व्यक्त गरेका थिए। सोही कारणले उनीहरूको चौतर्फी आलोचन भएकाे थियाे। यसरी आलोचन भएपछि महजोडीले सारा नेपाली जनता सामु आज माफी मागेका छन।
श्रेष्ठ भन्छन" अस्तिन हामी ब्रिक्स क्याफेमा बसेर अष्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौ, त्यहीबेला त्यो भन्दा गम्भीर रुपमा अर्को कोठामा अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरु बसेर छलफल गरिराख्नु भएको रैछ। एउटा मुडमा बसेको बेला अपरझट बोल्न प्रस्ताब आयो, हामी पनि अकमकियौ के बोल्ने कसो बोल्ने भनेर। त्यही अपरझट किसिमले बोल्दा फेरी हामीले केही त्रुटि भएको महसुस गरेका छौ। "
"अदालतमा विचाराधीन भएको मुद्दाकाे विषयमा हामीले नबिलेको भएनी हुन्थ्यो, यो हामी बाट त्रुटि भयो। त्यसको लागि तपाईंहरुले हामीलाई आफ्नै मान्छे सम्झेर यत्रो वर्ष आफ्नो मान्छे सम्झेर हामीलाई माया गर्दिनुभयो यो पल्ट पनि तपाईंहरुले यो सबै कुरा बिर्सिदिएर हामीलाई माफ गरिदिनु हुन अनुरोध गर्दछौ" हरिवंश आचार्य भन्छन।
महजोडीले सिरोहिया काे पक्राउ काे विषयलाई लिएर टिप्पणी गरेकाे हुनाले सामाजिक सञ्जालमा उनीहरूको विरोध भएकाे छ।
This post feels very well written because the ideas are communicated in a clear way and the tone stays measured throughout, creating a discussion that is both enjoyable to read and easy for different audiences to connect with. anal sex porn viagra pills
Before choosing an online casino, many players review available games, promotions, deposit methods, and account features, and goospin can appear among the casino platforms considered during that comparison.
cialis viagra cialis medication cialis dose
cialis viagra cialis medication cialis dose
cialis viagra cialis medication cialis dose
cialis viagra cialis medication cialis dose
cialis viagra cialis medication cialis dose
tadalafil alcohol tadalafil vs sildenafil tadalafil liquid
tadalafil alcohol tadalafil vs sildenafil tadalafil liquid
natural viagra for men how much does viagra cost generic viagra online