हट एयर बेलुन उडाउँदै आएको नेपालको एकमात्र कम्पनी बेलुन नेपालले थाइल्यान्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागिता जनाएको छ ।
गत बुधबारदेखि थाइल्यान्डको च्याङराईमा आयोजना भएको पाँच दिने फियस्तामा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष विक्रम बादे र निर्देशक बीबी ढकाल सहभागी भएका हुन् ।
फियस्तामा २० व्यावसायिक तथा ६० मिनीसहित ८० बेलुन उडाइएको थियो । जसमा नेपालसहित १२ देशका बेलुन कम्पनी सहभागी थिए । जहाँ विभिन्न बेलुनमा २० देशका राष्ट्रिय झण्डा फहराइएको थियो, जसमध्ये एउटा बेलुनमा नेपालको राष्ट्रिय झण्डा फहराइएको निर्देशक ढकालले जानकारी दिए ।
आइतबार समापन भएको फियस्तामा हरेक दिन विभिन्न किसिमका प्रतियोगितात्मक खेल आयोजना भएको थियो । जसको पर्यवेक्षकका रूपमा बेलुन नेपालले सहभागिता जनाएको ढकालले बताए ।
esomeprazole online buy - topamax 100mg brand buy sumatriptan 25mg for sale
order levaquin 500mg - zantac canada ranitidine 300mg pill
buy warfarin tablets - buy losartan 25mg losartan without prescription
buy inderal 10mg online - methotrexate 5mg price methotrexate 10mg us
buy domperidone - buy flexeril paypal buy cyclobenzaprine online cheap
order domperidone 10mg online - tetracycline 500mg ca buy flexeril
acyclovir 800mg tablet - buy zyloprim 300mg online buy generic rosuvastatin over the counter
buy cytotec without a prescription - cytotec buy online diltiazem pills
desloratadine uk - priligy 90mg sale dapoxetine price
methylprednisolone 16 mg for sale - medrol 8mg online aristocort uk