२६ असार, काठमाडौँ । असार २२
गते
मूलपत्र
नामक
अनलाइन
मिडिया
र
नेपाल
प्रेस
अनलाइनमा
अध्यक्ष
भुवन
सिंह
गुरुङको
नाम
उल्लेख
गरी
व्यक्तिगत
तथा
संघको
प्रतिष्ठामा
आँचपुग्ने
गरी
प्रकाशित
समाचार
भ्रामक,
तथ्यहीन,
कपोलकल्पित
भएको
भन्दै
संघले
खेद
प्रकट
गरेको
हो
।
नेपाल वैदेशिक रोजगार
व्यवसायी
संघले
भ्रम
सिर्जना
गर्ने तथ्यहीन समाचार प्रति खेद
प्रकट
गरेको
हो
।
संघका
महासचिव
महेश
कुमार
बस्नेतले
एक
विज्ञप्ति
प्रकाशित
गरी
नेपाल
वैदेशिक
रोजगारी
व्यवसायी
संघ
वैदेशिक
रोजगारी
व्यवसायको
विकृति
विसंगति
हटाएर
व्यवस्थित
गर्दै
अगाडि
बढ्ने
मार्गमा
विचलित
नभएको
जनाउदै
सम्पूर्ण
शुभेच्छुक,
व्यवसायीहरू
र
आमसमुदायमा
तथ्यहीन
समाचारको
भ्रममा
नपर्न
अनुरोध
गरेको
छन्
।
विज्ञप्तिमा
भनिएको
छ“
संघका
अध्यक्ष
गुरुङ
नै
मानव
तस्करीमा,
बलियो
प्रमाण
भन्दै
युवतीलाई
साढे
२२
लाख
ठगी“
विषयवस्तुका
अध्यक्षको
कम्पनी
मार्फत
साढे
२२
लाख
ठगी,
भारत
लगेरी
दुई
महिलालाई
बन्धक
बनाइएको“
भन्ने
भ्रामक
समाचार
सम्बन्धमा
नेपाल
वैदेशिक
रोजगारी
व्यवसायी
संघ
विशेष
ध्यानाकर्षण
भएको
छ।
संघका अध्यक्ष श्री
भुवन
सिंह
गुरुङको
चरित्र
हत्या
गर्ने
र
भ्रम
सिर्जना
गर्ने
कुत्सित
मनसायले
तथ्यहीन
समाचार
प्रकाशित
गरिएको
छ।
यस्तो
खालको
समाचारप्रति
संघको
गम्भीर
आपत्ति
छ,
साथै
उक्त
भ्रामक
समाचारको
खण्डन
गरिन्छ।
यससैविच पीडित भनिएकादुई
महिला
संघको
सम्पर्कमा
आइसकेकका
र
तिनीहरुले
संघका
अध्यक्ष
गुरुङलाई
हामी
चिन्दैनौँ
उनको
दोष
छैन
भनी
अध्यक्षको
प्रतिष्ठामा
आंच
आउने
गरी
प्रकासित
समाचार
प्रति
असहमति
जनाएको
कार्यलय
सचिव
अरुण
अर्यालले
बताए
।