मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

अन्तराष्ट्रिय सम्मेलन आयोजना मंसिर २० हुने
अन्तराष्ट्रिय सम्मेलन आयोजना मंसिर २० गरिने

Praharentertainmentmedia 354+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

एसियाका निर्वाचन व्यवस्थापन निकाय र सम्बद्ध सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधिहरुको सहभागिता हुने गरी यही मंसिर २० र २१ गते निर्वाचन आयोग नेपाल र Asian Network for Free Elections को संयुक्त आयोजनामा दुईदिने Asian Electoral Stakeholder Forum (AESF) को छैठौं संस्करण आयोजना हुने भएको छ । सो सम्मेलनको उदघाटन माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यूबाट मंसिर २० गते र समापन माननीय परराष्ट्रमन्त्रीज्यूबाट मंसिर २१ गते हुने गरी तय भएको छ ।

एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज र निर्वाचनका विभिन्न आयामहरुमा कृयाशिल गैरनाफामुलक तथा प्राज्ञिक संघसंस्थाका २०० जना भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने उक्त सम्मेलनको मुख्य नारा Building Sustainable Democracies: Addressing Electoral Challenges and Opportunities रहेको छ ।

सो सम्मेलनमा नेपाललगायत अन्य मुलुकहरुका विज्ञ व्यक्तिहरुबाट ७ वटा विषयहरुमा केन्द्रित रही २१ वटा कार्यपत्रहरु प्रस्तुत गरिनेछ   सो सम्मेलनबाट Kathmandu Declaration to Strengthen Democracy and Promote Electoral Integrity through Electoral Reforms जारी गरिनेछ । सम्मेलनबारे सबै जानकारीहरु https://aesf6.election.gov.np/ मा उपलब्ध छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार