मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

वेस्ट इन्डिजले युगान्डालाई १३४ रनले हराएको छ
वेस्ट इन्डिजले युगान्डालाई १३४ रनले हरायो

Hari Bahadur Giri 25+ समाचार ( )
अकेल होसेनको पाँच विकेटको मद्दतले वेस्ट इन्डिजले टी २० विश्वकप २०२४ को समूह सी खेलमा युगान्डालाई १३४ रनले पराजित गरेको छ ।
२७ जेठ २०८१, आइतबार

अकेल होसेनको पाँच विकेटको मद्दतले वेस्ट इन्डिजले आइतवार गुयानामा भएको T20 विश्वकप २०२४ को समूह सी खेलमा युगान्डालाई १३४ रनले पराजित गरेको छ ।

१७४ रनको लक्ष्य पछ्याएको युगान्डाले वेस्ट इन्डिज को बलिङ आक्रमणले सहजै ३९ रनमा आउट भएपछि लक्ष्यको नजिक पुग्न सकेन। होसेनका अलावा अल्जारी जोसेफले २ विकेट लिए भने रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले १/१ विकेट लिए ।

यसअघि जोनसन चार्ल्सको ४० रनको बलमा वेस्ट इन्डिजले युगान्डाविरुद्ध २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो भने आन्द्रे रसेलले १७ बलमा ३०* रन बनाएका थिए।

वेस्ट इन्डिज र युगान्डाको लाइभ स्कोर:

पहिलो इनिङ्स

वेस्ट इन्डिजको स्कोर- १७३/५ *२०ओभर

जोन्सन चार्ल्स ४४(४२)
आन्द्रे रसेल ३०(१७)
ब्रायन मसाबा ४-३१-२
अल्पेश रामजानी ३-१६-१

दोस्रो इनिङ्स

युगान्डाको स्कोर- ३९/१० *१२ ओभर

जुमा मियागी १३(२०)
रोबिन्सन ओबुया ६(८)
अकेल होसेन ४-११-५
अल्जारी जोसेफ ३-६-२

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै