मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

नारायणगढ–मुग्लिन सडक आजदेखि ४ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक आजदेखि ४ घण्टा बन्द हुने

Praharentertainmentmedia 354+ समाचार ( )
७ पौष २०८०, शनिबार

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान १२ देखि दिउँसो ४ बजेसम्म सडक बन्द रहने छ ।

भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान ११ : ३० बजेसम्म मात्र चलाउन पाइने छ ।

काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान ११:५५ सम्म तथा मालवाहक सवारी सधान ११ : ४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए ।

प्रतिक्रिया

Iwbgjf ११ वैशाख २०८२, बिहीबार

buy esomeprazole 20mg online cheap - order sumatriptan 50mg generic order generic imitrex

Kgygah ११ वैशाख २०८२, बिहीबार

buy levaquin 500mg online - levaquin 250mg pills order zantac online

Ajtiiq ७ वैशाख २०८२, आइतबार

oral coumadin 2mg - coumadin 5mg cost losartan 50mg oral

Zxboih ४ वैशाख २०८२, बिहीबार

buy generic propranolol over the counter - order inderal 20mg pill order methotrexate generic

Yljvls २ वैशाख २०८२, मङ्गलबार

domperidone canada - order flexeril online purchase cyclobenzaprine online

Cuwbfx २५ चैत्र २०८१, मङ्गलबार

domperidone canada - buy sumycin where to buy flexeril without a prescription

Jonmxf २३ चैत्र २०८१, आइतबार

buy zovirax - buy acyclovir tablets rosuvastatin 20mg for sale

Psqpov १७ चैत्र २०८१, सोमबार

brand cytotec - brand xenical 120mg buy diltiazem 180mg generic

Yrffit १५ चैत्र २०८१, शनिबार

purchase clarinex generic - priligy 30mg brand dapoxetine 30mg pills

Bjroxf १३ चैत्र २०८१, बिहीबार

buy medrol 16 mg - buy lyrica 150mg online order generic triamcinolone 4mg

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार