मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

हलिउड अभिनेता जोनाथन मेजर्स कुटपिट मुद्दामा दोषी ठहर
हलिउड अभिनेता जोनाथन मेजर्स कुटपिट मुद्दामा दोषी ठहर

Praharentertainmentmedia 354+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

हलिउड अभिनेता जोनाथन मेजर्स पूर्वप्रेमिका ग्रेस जबारीमाथि आक्रमण गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

न्युयोर्कस्थित म्यानहटन अदालतका न्यायाधीशले सोमबार ‘मार्वल सिनेम्याटिक युनिभर्स’ अभिनेता मेजर्सलाई उत्पीडन र आक्रमणको घटनामा दोषी ठहर गरेको हो । अन्य दुई मुद्दामा भने उनले सफाइ पाएका छन् ।

६ सदस्यीय न्यायाधीशको बेन्चले यस्तो फैसला गरेको हो । निर्णय सुनाउँदा खैरो रङको सुट लगाएका अभिनेता मेजर्स आफ्ना वकिल र वर्तमान प्रेमिका मेगन गुडसँग अदालतमा थिए । न्यायाधीश माइकल ग्याफीले फेब्रुअरी ६ मा सजायको निर्णय सुनाउने भएका छन् । सम्भवतः उनले एक वर्ष जेल सजायको सामना गर्नुपर्नेछ भने उनलाई अन्य सजाय पनि हुन सक्छ ।

जबारीलाई निजी गाडीको पछाडिको सिटमा बसेको बेला आक्रमण गरेपछि मेजर्सलाई मार्चमा न्युयोर्कबाट पक्राउ गरिएको थियो । मार्भलको पछिल्लो फिल्म ‘एन्ट–म्यान एन्ड द वास्प : क्वान्टुमानिया’को छायांकन सेटमा मेजर्सलाई भेटेकी ३० वर्षीया कोरियोग्राफर जबारीले अर्को महिलाको टेक्स्ट म्यासेज देखेपछि मेजर्सको फोनलाई नियन्त्रणमा लिएकी थिइन् ।

प्रतिक्रिया

Pqsgwa १५ वैशाख २०८२, सोमबार

order mobic 7.5mg generic - meloxicam 7.5mg pills flomax pills

Anklht ९ वैशाख २०८२, मङ्गलबार

levofloxacin price - buy zantac 300mg pill purchase ranitidine online cheap

Uvejgx ९ वैशाख २०८२, मङ्गलबार

buy esomeprazole 40mg capsules - buy esomeprazole 40mg online sumatriptan 50mg generic

Gipdyb ५ वैशाख २०८२, शुक्रबार

warfarin 2mg generic - order warfarin 5mg pill order losartan 50mg for sale

Uddxmy २ वैशाख २०८२, मङ्गलबार

inderal cheap - inderal brand methotrexate 10mg price

Fmaiiv १ वैशाख २०८२, सोमबार

domperidone online buy - buy generic flexeril 15mg flexeril without prescription

Xfqyhy २३ चैत्र २०८१, आइतबार

order motilium 10mg sale - buy motilium pills where to buy cyclobenzaprine without a prescription

Wfvagn २१ चैत्र २०८१, शुक्रबार

order zovirax 800mg generic - zyloprim 300mg price rosuvastatin brand

Mvvszx १५ चैत्र २०८१, शनिबार

cytotec buy online - buy generic diltiazem online order diltiazem pills

Cdvbpt १३ चैत्र २०८१, बिहीबार

how to get clarinex without a prescription - buy desloratadine generic cheap dapoxetine 30mg

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार