बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राईको ‘क्यारेक्टर लुक्स’ चित्रण छ ।
पोस्टरमा चस्मा लगाएको दयाहाङको पात्र गम्भीर देखिन्छ । नेपालको शिक्षा प्रणाली र त्यसको उत्पादनशिलताको कथावस्तुमा बनेको फिल्ममा दयाहाङले शीर्ष पात्रको भूमिकामा अभिनय गरेका छन् ।
पोस्टरमा ‘किन चाउरियो मरिच आफ्नै रागले’ बटमलाइन उल्लेख छ । रामबाबु गुरुङ निर्देशित फिल्मले शैक्षिक बेरोजगारको कथा पेश गर्छ । यही नाममा यसअघि दयाहाङ राईको नाटक समेत प्रदर्शन भैसकेको छ ।
फिल्म निर्माणमा बाँसुरी फिल्मस र सुष्मा प्रोडक्सनले सहकार्य गरेका छन् । ओखलढुंगा र काठमाडौंमा छायांकन भएको फिल्ममा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय यसमा छ ।
That is very interesting, You are an overly professional blogger. I have joined your feed and sit up for searching for extra of your fantastic post. Additionally, I've shared your web site in my social networks vibramycin usa
order esomeprazole 40mg - oral esomeprazole purchase sumatriptan online cheap
levaquin 500mg oral - zantac 300mg tablet order ranitidine 300mg
coumadin 5mg canada - order coumadin 2mg order cozaar 25mg generic
purchase inderal without prescription - buy inderal 10mg without prescription methotrexate 10mg over the counter
buy motilium online - cyclobenzaprine buy online order flexeril online cheap
purchase domperidone without prescription - buy flexeril sale flexeril uk
zovirax 400mg oral - order crestor online order rosuvastatin 10mg generic
purchase misoprostol sale - buy generic misoprostol buy diltiazem pills for sale
desloratadine uk - loratadine for sale online order dapoxetine 30mg sale