मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

कैलालीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो साढे १८ लाखको अवैध सामान
कैलालीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो साढे १८ लाखको अवैध सामान

Praharentertainmentmedia 354+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

कैलालीमा सशस्त्र प्रहरीले १० दिनको अवधिमा साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बुधबार मात्र करिब आठ लाखको अवैध सामानसहित चार जना महिलालाई समेत नियन्त्रणमा लिएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा लुगाकपडा तथा विभिन्न इलेक्ट्रोनिक सामान बरामद गरेको हो ।

सामान ओसारपसारमा संलग्न धनगढी उपमहानगरपालिका -२ पुरानो भन्सार रोड बस्ने महेश्वरी बिष्ट, तुलसी भट्ट, धना साउद र गौरी ओझालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक-डीएसपी) खेम ठकुल्लाले बताए ।

प्रतिक्रिया

ur1_tkst २७ वैशाख २०८३, आइतबार

Управление репутацией — какие площадки важнее всего мониторить в первую очередь?

elektrokarniz_cgSt २६ वैशाख २०८३, शनिबार

карнизы с электроприводом купить https://elektrokarniz150.ru

elektrokarniz_yvSt २६ वैशाख २०८३, शनिबार

карниз с электроприводом карниз с электроприводом

888starz uz_dhsr २६ वैशाख २०८३, शनिबार

8 stars http://888starz-uzbekistan4.com/ .

Matthewduche २६ वैशाख २०८३, शनिबार

эвакуатор по москве по москве недорого по реальным ценам кроссовер автоэвакуаторы

Matthewduche २६ वैशाख २०८३, शनिबार

эвакуатор заказать по москве услуги эвакуатора цена дешево

rylonnie jaluzi s elektroprivodom_vbol २६ वैशाख २०८३, शनिबार

тканевые жалюзи рулонные на окна цена https://rulonnye-shtory-s-elektroprivodom190.ru

1xbet_ooMr २६ वैशाख २०८३, शनिबार

1xbet azeri 1xbet azeri

1xbet_toMr २६ वैशाख २०८३, शनिबार

1xbet 1xbet

1xbet_woMr २६ वैशाख २०८३, शनिबार

1xbet azeri 1xbet azeri

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै