मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

गुल्मीको हुग्दी खोलामा किशोरीको शव फेला

Praharentertainmentmedia 354+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

१७ कात्तिक, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेका अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव फेला परेको हो । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

मनिषाकी आमाका बिहीबार दिउँसो ११ बजेतिर खेतमा काम गरिरहेकाहरुलाई सुर्ति किनिदिन भन्दै उनी पसलमा गएकी थिइन् । अबेलासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी शुक्रबार बिहान मृत फेला परेकी हुन् ।

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एसपी नवीन किशोर प्रधानसहितको टोली घटनास्थल प्रस्थान गरेको छ ।  अनुसन्धान टोली पुगेपछि मात्रै घटनाको विस्तृत विवरण आउने डिएसपी पाण्डेले बताए ।

प्रतिक्रिया

Awtfkm १५ वैशाख २०८२, सोमबार

meloxicam sale - meloxicam over the counter flomax sale

Hxlcnx ९ वैशाख २०८२, मङ्गलबार

levofloxacin generic - buy avodart without prescription ranitidine 300mg tablet

Duaamh ८ वैशाख २०८२, सोमबार

oral esomeprazole 40mg - order esomeprazole 20mg capsules order imitrex 50mg generic

Dhzgfu ५ वैशाख २०८२, शुक्रबार

buy coumadin - maxolon cheap buy generic cozaar for sale

Qlxjef १ वैशाख २०८२, सोमबार

inderal usa - buy generic clopidogrel over the counter buy methotrexate generic

Mizrzc ३० चैत्र २०८१, आइतबार

order domperidone 10mg without prescription - order sumycin 250mg for sale buy cyclobenzaprine without prescription

Qpnzpr २२ चैत्र २०८१, शनिबार

domperidone 10mg us - order cyclobenzaprine 15mg generic flexeril 15mg ca

Niyidv २१ चैत्र २०८१, शुक्रबार

buy generic acyclovir for sale - buy allopurinol buy rosuvastatin 10mg without prescription

Avecsb १५ चैत्र २०८१, शनिबार

misoprostol price - diltiazem 180mg us diltiazem oral

Axigqx १२ चैत्र २०८१, बुधवार

buy desloratadine 5mg generic - generic dapoxetine 60mg dapoxetine 30mg sale

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार