मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

अस्पतालमा बिरामीको मृत्यु प्रकरण : अत्तरियामा सवारीसाधन ठप्प

Prahar Entertainment Media 1+ समाचार ( )
१९ चैत्र २०७८, शनिबार

धनगढी । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले सवारीसाधन ठप्प पारेका छन् । अस्पतालमा तोडफोड गरेपछि उनीहरुले यातायातका साधन चल्न नदिएका हुन् ।

शनिबार बिहान गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन्। स्थानीयले डाक्टरको लापर्बाहीका कारण झाडापखाला भएका बोहराको ज्यान गएको भन्दै अस्पतालमा ढुंगामुडा गरेका थिए।

ढुंगामुडा प्रहारबाट अस्पताल बाहिरका सिसा फुटेका छन्। आक्रोशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको थियो। सोही कारण झनै आक्रोशमा आएका स्थानीयले अत्तरिया बजारमा प्रदर्शन गरिरहेका छन्। अत्तरिया चोकमा ठुलो संख्यामा प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार