मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

बुढानीलकण्ठमा चार्जिङमा राखेको गाडीमा आगलागी
बुढानीलकण्ठमा चार्जिङमा राखेको गाडीमा आगलागी

Praharentertainmentmedia 354+ समाचार ( )
१८ पौष २०८०, बुधवार

काठमाडौंको बुढानीलकण्ठमा चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ ।

चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको एक प्रहरी अधिकारीले जानकारी दिए । ‘हामी पुग्दा विद्युतीय सवारीको चारवटै टायर बलिसकेको थियो । आगलागी नियन्त्रण भए पनि सवारी साधन पूर्ण क्षति भएको देखिन्छ,’ उनले भने ।

कम्पनीका प्रतिनिधि र सवारी धनीकै अगाडि आफूहरुले मुचुल्का उठाएको प्रहरीले बताएको छ ।

सवारी धनी सुदीप लामिछानेले साँझ ६ बजे चार्जमा हालेर छोडेको गाडीमा राती १ बजे आगलागी भएको बताए । तर, यस विषयमा आफूले थप नबोल्ने उनले बताए ।

प्रतिक्रिया

Zrcisu १२ वैशाख २०८२, शुक्रबार

buy nexium 20mg pill - purchase nexium for sale generic sumatriptan

Tktsem ११ वैशाख २०८२, बिहीबार

purchase levaquin without prescription - levaquin 250mg usa order zantac generic

Qukjnw ७ वैशाख २०८२, आइतबार

buy coumadin 5mg generic - buy coumadin 5mg online brand cozaar

Uefsze ४ वैशाख २०८२, बिहीबार

order inderal 20mg pills - buy plavix 75mg for sale buy methotrexate 5mg

Ijrtpz ३ वैशाख २०८२, बुधवार

motilium pills - buy cheap generic cyclobenzaprine purchase flexeril generic

Thzbpm २६ चैत्र २०८१, बुधवार

domperidone 10mg uk - flexeril pills how to buy flexeril

Zsortb २३ चैत्र २०८१, आइतबार

zovirax online order - zovirax 800mg cost rosuvastatin 20mg us

Xaarwm १७ चैत्र २०८१, सोमबार

cost cytotec 200mcg - misoprostol 200mcg ca diltiazem brand

Ihtplz १५ चैत्र २०८१, शनिबार

desloratadine order online - priligy 60mg sale order dapoxetine 90mg online cheap

Uyqiwi १३ चैत्र २०८१, बिहीबार

methylprednisolone 4mg without a doctor prescription - oral lyrica 75mg triamcinolone 4mg over the counter

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार