नेपालकी मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’मा समावेश गीत युट्युवमा सार्वजनिक भएको छ । निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के..’ बोलको हिन्दी गीत रिलिज गरेको हो ।
पौडेलले केही दिनअघि यो गीत रेकर्ड गरेकी थिइन् । यो गीतसँगै औपचारिकरुपमा मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् । लिरिकल शैलीमा तयार पारिएको गीतमा प्रभास र पृथ्वीराज सुकुमारणलाई चित्रण गरिएको छ ।
गीतसँगै फिल्मको कथावाचन गरिएको छ । गीत सुन्दा मर्मस्पर्शी लाग्छ । गीतलाई रवि बसरुरले संगीतबद्ध गरेका हुन् भने रिया मुखर्जीको शब्द रचना छ । इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुकाले आफूले सलार फिल्मको गीत रेकर्ड गरेको बताएकी थिइन् ।
‘सलार : पार्ट वन सिसफायर’ नाम दिइएको यो फिल्म डिसेम्बर २२ मा समेत प्रदर्शन तयारीमा छ ।
buy nexium cheap - topiramate medication buy sumatriptan 50mg generic
buy levaquin no prescription - how to get levaquin without a prescription purchase zantac online cheap
coumadin online order - coumadin sale where to buy hyzaar without a prescription
purchase inderal pill - how to get plavix without a prescription methotrexate 5mg tablet
oral motilium 10mg - purchase domperidone generic buy cyclobenzaprine 15mg pills
how to get motilium without a prescription - purchase tetracycline pills cyclobenzaprine 15mg ca
order acyclovir 400mg for sale - buy zyloprim generic rosuvastatin generic
cytotec 200mcg pills - cheap orlistat buy diltiazem pill
desloratadine usa - oral clarinex order priligy 90mg generic
order medrol pill - methylprednisolone cheap order triamcinolone generic