मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

''न्यूज २४ को झुटो आरोप मा भागेको छैन '' रेशम राज लामिछाने

Praharentertainmentmedia 354+ समाचार ( )
४ पौष २०८०, बुधवार

केहिदिन अगाडी न्यूज २४ टेलिभिजन को कार्यक्रम सिधाकुरा जनता संगको शृंखलामा फिस्टेल म्यानपावर  बारेमा समाचार आएको थियो।  फिस्टेल  म्यानपावरले ठगि गरेर सो म्यानपावरका संचालकले मोटो रकम लिएर  भागेको भनेर तर हामीले यस बिसयमा थप कुरा बुज्ने प्रयास गरेका थियौ फिस्टेल  का संचालक रेशम राज लामिछाने  संग कुराकानी गर्दा सो कुरा झुटो भएको बताउछन।  मिडियाले लामिछाने लाइ सम्पर्क नै नगरी भाग्यो भनेर झुटो कुरा फैलाएको आरोप लगाएका छन् ।

  लामिछाने भन्छन '' महिले कुनैपनि गैरकानुनी किसिमले मान्छे पठाएको हैन ,मैले बकैता संग श्रम गरेर ,तलबको बारेमा कम्पनिले पत्र दिएको छ यी सबै कुराहरु महिले बुझाएको नै थिए मेरो हरेक जो भाहिर जाने भाइ हरुसंग दिनदिनै कुराहरु भौरहेको छ ,मलाइ कम्पनिले फसाएको हो ,मेरो कम्पनीले प्रकियागत पठाएको तर दुवैको कम्पनि सम्पर्क बिहिन भएको हो यो कुराहरु सबै नेपाल एम्बेसी लाइ पनि थाहा छ ,म अहिले येही कुराहरु समाधान गर्न दुबैमा नै छु ,महिले नियम बिपरित मान्छे पठाएको रहेछ भने म जेल जान नि तयार छु म संग सबै प्रमाण हरु छ ,श्रममा छ ,बैदेसिक रोजगार भिभागमा पनि छ मिडियाले कुरा बुझेर मात्र प्रसारण गर्नु पर्छ म भागेको छैन म जुन मिडिया संग नि कुरा गर्न तयार छु '' 

संचार माध्यमले झुट कुरा प्रसारण गर्दा  जनमानसमा धेरै असर पार्छ  झुटो सुचनाले गर्दा  भ्रम फैलिन्छ तेसैले सत्य ,तथ्य के हो अनुसन्धान गरेर बुझेर एकिन गरेर मात्र समाचार प्रसारण गर्नु पर्छ। येस्ता झुटा समाचारले गर्दा म्यानपावर व्यवसाय हरुलाई समेत असर परेको छ।  देशको अर्थतन्त्र धान्न म्यानपावर कम्पनि हरुले नि सहयोग गरेको हुन्छ। 

 एक व्यवसायी बताउछन '' म्यानपावर व्यवसाय हरुलाई हेर्ने नजर नै गलत हुन्छ फटा,ठग ,दलाली को नाम दिन्छन तर हामीले गरेको योगदान हरु देख्दैनन ,एक दुइ ओटा कम्पनिले गलत गरे भन्दैमा सबै कम्पनि लाइ गलत तरिका ले हेर्न हुदैन ''

प्रतिक्रिया

Tnfkdw २२ वैशाख २०८३, मङ्गलबार

Thorough discussion on the management of resistant hypertension. - https://gelnagels.startpalace.nl/ , As an endocrinologist, I found the discussion on thyroid disorders comprehensive. However, it would benefit from mentioning the importance of TSH reference range individualization. .

Vaqrlf १७ वैशाख २०८३, बिहीबार

This article correctly emphasizes trauma-informed care in mental health settings. - https://korting.kompasoutdoor.nl/ , Climate change is already affecting vector-borne disease patterns. Physicians need to stay alert. .

Wfuyif २१ फाल्गुन २०८२, बिहीबार

Plus besoin de vous deplacer, votre pharmacie arrive chez vous ! Decouvrez notre large gamme de produits disponibles 24h/24. Un service de livraison express pour recevoir vos traitements en un temps record. Prenez soin de vous sans perdre une minute.careconnectclinic

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार