मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

आन्दोलन स्थगित, सुनचाँदी व्यवसायीको सरकारसँग ६ बुँदे सहमति
आन्दोलन स्थगित, सुनचाँदी व्यवसायीको सरकारसँग ६ बुँदे सहमति

Praharentertainmentmedia 354+ समाचार ( )
२७ आश्विन २०८२, शुक्रबार

२७ असार, काठमाडौं । सुनचाँदी व्यवसायीहरुको आन्दोलन स्थगित भएको छ । विरोधका कार्यक्रम स्थगित भएकोले शुक्रबारदेखि नियमित रूपमा पसलहरु खुल्ला हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । धर्मसुन्दर बज्राचार्यले विहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि व्यवसायीहरुको आन्दोलन स्थगित गरेको  जानकारी समेत दिए ।विहीबार सरकारसँगको वार्तामा पूर्वमन्त्रीहरु छबिलाल विश्वकर्मा र मीनबहादुर विश्वकर्मा पनि सहभागी थिए ।

दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्थाले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए ।सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो ।  व्यवसायीहरूको आन्दोलनले  सुनचाँदीको भाउ समेत तोकिएको थिएन ।

विहीबार सरकारसँग अर्थ मन्त्रालयमा भएको वार्तामा व्यवसायीका माग सम्बोधन गर्न एक कार्यदल गठन गर्ने र विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरवलोकन गर्न सिफारिस गर्ने सहमति भएको थियो भने कार्यदलले अध्ययन गरेर प्रतिवेदन पेस नगरेसम्म बजेटमार्फत वृद्धि भएको कर र भ्याटको व्यवस्था लागु नहुने सहमति समेत भएको तर तर सहमतिका बुँदामा भने त्यो कुरा उल्लेख नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार