मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

‘दु:खी आत्मा’मा दयाहाङकी जोडी आँचल
‘दु:खी आत्मा’मा दयाहाङकी जोडी आँचल

Praharentertainmentmedia 354+ समाचार ( )
१५ माघ २०८०, सोमबार

निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’को शीर्ष नायिका को होला भन्ने कौतुहलता मेटिएको छ । निर्माता कम्पनी क्लक वर्क क्रियसनले अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्धित गरेको छ ।

कथाको मागअनुसार आँचललाई लिइएको निर्देशक लामाले बताए । अभिनेता दयाहाङ राई यसअघि नै अनुबन्धित भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन् ।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुःखी आत्मा’ उनीहरुको दोस्रो सहकार्य हो । यसपछि यही टिमले तेस्रो सहकार्यस्वरुप ‘नाङ्गो गाउँ २’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।

चैतमा छायांकन गरिने ‘दुःखी आत्मा’को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मका अन्य कलाकार र प्राविधिक चयन केही समयमा गरिने निर्माता कडरियाले बताए । काठमाडौंको सेरोफेरोमा खिचिने सोसल-कमेडी जनराको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ 

प्रतिक्रिया

Kywsxe १२ वैशाख २०८२, शुक्रबार

esomeprazole pills - nexium buy online imitrex without prescription

Zhphmw ११ वैशाख २०८२, बिहीबार

levaquin 500mg us - ranitidine drug buy generic ranitidine 300mg

Gkkmgz ७ वैशाख २०८२, आइतबार

medex buy online - order reglan 20mg cozaar 50mg sale

Azylqv ४ वैशाख २०८२, बिहीबार

buy inderal generic - order methotrexate 10mg sale methotrexate 5mg us

Doqzqn ३ वैशाख २०८२, बुधवार

domperidone oral - cost cyclobenzaprine 15mg order cyclobenzaprine pill

Csxtdm २५ चैत्र २०८१, मङ्गलबार

domperidone 10mg us - purchase tetracycline online cheap buy generic cyclobenzaprine over the counter

Dtyvcg २३ चैत्र २०८१, आइतबार

buy acyclovir 400mg online - zovirax 400mg cost buy generic crestor online

Wckugd १७ चैत्र २०८१, सोमबार

buy generic cytotec - cheap xenical 60mg buy diltiazem 180mg pills

Omfbon १५ चैत्र २०८१, शनिबार

brand desloratadine - clarinex 5mg usa order priligy 60mg for sale

Lcngce १३ चैत्र २०८१, बिहीबार

depo-medrol online buy - aristocort where to buy aristocort 4mg over the counter

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार