मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

कांग्रेसले विवादित जिल्लाका सबै प्रतिनिधिलाई महासमिति बैठकमा सहभागी गराउने
कांग्रेसले विवादित जिल्लाका सबै प्रतिनिधिलाई महासमिति बैठकमा सहभागी गराउने

Praharentertainmentmedia 354+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

नेपाली कांग्रेसले ललितपुरमा जारी महासमिति बैठकमा विवादित जिल्लाका प्रतिनिधिहरु सबैलाई आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको छ ।

आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित जिल्ला र संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको हो ।

‘१४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवस टुंगो लाग्न नसकेको संघीय निर्वाचन क्षेत्रका हकमा फागुन ७-१० का लागि आयोजित महासमिति बैठकमा भाग लिने गरी यो पटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रुपमा बैठकमा सहभागी गराउने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ ।

बैठकको निर्णयअनुसार बारा क्षेत्र नं ३, पर्सा क्षेत्र नं १, सोलुखुम्बु, खोटाङ्ग, धादिङ्ग क्षेत्र नं १, दोलखा, ओखलढुङ्गा, काठमाडौं क्षेत्र नं ५, दाङ्ग क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १, बाग्लुङ्ग क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ का प्रतिनिधिहरु महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया

Einrul १६ वैशाख २०८२, मङ्गलबार

order mobic 15mg online cheap - buy tamsulosin 0.4mg online tamsulosin 0.2mg brand

Ntxwly १२ वैशाख २०८२, शुक्रबार

nexium us - order imitrex generic order sumatriptan 50mg pills

Jmlvlo ११ वैशाख २०८२, बिहीबार

levaquin us - zantac for sale online buy ranitidine

Qgbsef १० वैशाख २०८२, बुधवार

buy nexium for sale - buy nexium capsules sumatriptan price

Dvlklz १० वैशाख २०८२, बुधवार

levaquin online order - buy levaquin 250mg online cost ranitidine 300mg

Mhbwbc ७ वैशाख २०८२, आइतबार

buy medex for sale - losartan online losartan canada

Lpzljn ६ वैशाख २०८२, शनिबार

cost coumadin 5mg - buy generic metoclopramide online buy cozaar generic

Drqewt ५ वैशाख २०८२, शुक्रबार

order inderal for sale - order methotrexate 5mg for sale methotrexate brand

Jxpbyu ३ वैशाख २०८२, बुधवार

buy domperidone 10mg for sale - purchase tetracycline buy flexeril 15mg generic

Lbempv ३ वैशाख २०८२, बुधवार

buy generic inderal online - propranolol oral methotrexate 10mg price

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै