मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

वडाध्यक्षका छोरा अपहरण गरेको आरोपमा ३ जना पक्राउ
वडाध्यक्षका छोरा अपहरण गरेको आरोपमा ३ जना पक्राउ

Praharentertainmentmedia 354+ समाचार ( )
वडाध्यक्षका छोरा अपहरण गरेको आरोपमा ३ जना पक्राउ
२६ पौष २०८०, बिहीबार

बालक अपहरण आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मोरङको जहदा गाउँपालिका-१ का वडाध्यक्ष बाबुराम राजवंशीका नाबालक छोरालाई अपहरण गरेको आरोपमा प्रहरीले जहदा-१ का २० वर्षीय अभिषेक यादव,१९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका-१८ का २१ वर्षीय विवेकानन्द यादवलाई पक्राउ गरेको हो ।

जहदा-१ बुधनगरबाट पक्राउ परेका तीनै जना मिलेर १० वर्षीय धनीधर राजवंशीलाई अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।

सुरुमा प्रहरीले अभिषेकलाई नियन्त्रणमा लिएको थियो ।  प्रहरी त्यसपछि अरु दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बालकलाई विराटनगर–१८ बाट सकुशल उद्धार गरेको छ । डीएसपी दाहालका अनुसार जहदा-१ बाट मंगलबार दिउँसो ३ बजेतिर बालक अपहरणमा परेका थिए ।

प्रतिक्रिया

Irslmd १३ वैशाख २०८२, शनिबार

nexium 40mg us - order imitrex 25mg for sale cheap imitrex 50mg

Yzhwpe १२ वैशाख २०८२, शुक्रबार

buy levaquin 500mg - buy ranitidine 150mg pill how to get ranitidine without a prescription

Cwcscz ८ वैशाख २०८२, सोमबार

order coumadin 5mg sale - order metoclopramide 20mg pill losartan 50mg brand

Kqdnwj ५ वैशाख २०८२, शुक्रबार

inderal 20mg price - buy generic plavix online buy methotrexate pill

Nykvcp ३ वैशाख २०८२, बुधवार

order domperidone pills - tetracycline ca cyclobenzaprine 15mg cost

Nhqjqi २६ चैत्र २०८१, बुधवार

buy domperidone without a prescription - flexeril 15mg uk purchase cyclobenzaprine without prescription

Agklin २३ चैत्र २०८१, आइतबार

buy acyclovir 400mg without prescription - allopurinol 300mg tablet order rosuvastatin 20mg

Pfmvyu १७ चैत्र २०८१, सोमबार

buy misoprostol online - where can i buy diltiazem buy diltiazem 180mg sale

Rkahvj १६ चैत्र २०८१, आइतबार

buy cheap generic clarinex - cheap claritin 10mg buy dapoxetine 60mg pill

Xqgnxm १४ चैत्र २०८१, शुक्रबार

buy generic methylprednisolone - cheap triamcinolone triamcinolone 4mg over the counter

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार