मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

१३ वर्षपछि फिल्म सुटिङमा फर्किइन् विपना
१३ वर्षपछि फिल्म सुटिङमा फर्किइन् विपना

Praharentertainmentmedia 354+ समाचार ( )
११ पौष २०८०, बुधवार

मेकअप गर्दा अभिनेत्री विपना थापाको आँखाबाट आँसु बगे । उनका यी आँसु खुसीका थिए । छायांकन सेटमा एकछिन अलमलिइन् । यो दृश्यले उनी के सोचिरहेकी छिन् भन्ने कुरा भन्छ ।

उनै चर्चित र लोकप्रिय अभिनेत्री थापा १३ वर्षपछि फिल्ममा फर्किएकी छन् । उनले बुधबार चितवनको सौराहामा फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन सेट ज्वाइन गरिन् । विपनाको पछिल्लो फिल्म ‘संघर्ष जिन्दगीको’ सन् २०१० मा रिलिज भएको थियो ।

ह्रस्वदीर्घ’ सुटिङकै लागि विपना माइती देश नेपाल आएकी छन् । यो फिल्ममा उनको महत्वपूर्ण भूमिका हुने निर्मात्री नीता ढुंगानाले जानकारी दिइन् । झण्डै दुई साता विपनाले छायांकनमा जुट्नेछिन् ।

प्रतिक्रिया

clonuro ३० कार्तिक २०८१, शुक्रबार

Paris, Health Publications, 2003 buy priligy 60 mg 50 for 6 months

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार