मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

एनिमल’ बन्यो धेरै कमाउने सातौं भारतीय फिल्म

Praharentertainmentmedia 354+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

रणवीर कपुर स्टारर भारतीय फिल्म ‘एनिमल’ले नेपालसहित भारत र विश्वभर उत्कृष्ट कमाइ गरिरहेको छ । १० दिनसम्म यो फिल्मले भारतीय बक्स अफिसमा ४३४.०२ करोड नेट कमाएको छ ।

जसमध्ये हिन्दी संस्करणमा मात्र ३३८.३८ करोड भारु नेट र दक्षिण भारतीय संस्करणमा ४५.६५ करोड नेट कमाइ गरेको उल्लेख छ । १० दिनमै सन्दीप रेड्डी भांगा स्टारर फिल्मले विश्वभर ‘७१७.४६ करोड नेट भारु कमाएको छ ।

शाहरुख खानको ‘जवान’पछि ‘एनिमल’ छिटो ४०० करोड कमाउने दोस्रो बलिउड फिल्म बनेको छ । कोइमोइ डटकमका अनुसार यो फिल्म भारतीय फिल्मको इतिहासमा धेरै कमाउने सातौं फिल्म समेत बनेको छ ।

डिसेम्बर १ मा रिलिज भएको फिल्मलाई मिश्रित समीक्षा प्राप्त भयो । तर, लक्षित दर्शकीय वर्ग १८ देखि ३५ उमेर समूहले रुचाएकाले कमाइ राम्रो गरेको विश्लेषण छ । सामाजिक संजालमा यसबारे चलेका बहसको कारण पनि दर्शक ठूलो पर्दामा अनुभव लिन उत्साहित देखिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै