मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

फिल्म ‘प्यारासाइट’का अभिनेता ली सुन-क्युन मृत भेटिए

Praharentertainmentmedia 354+ समाचार ( )
११ पौष २०८०, बुधवार

ओस्कार विजेता फिल्म ‘प्यारासाइट’मा आफ्नो भूमिकाका लागि चर्चित दक्षिण कोरियाली अभिनेता ली सुन-क्युन मृत भेटिएका छन् । बुधबार बिहान उनी मृत भेटिएको दक्षिण कोरियाली प्रहरीले पुष्टि गरेको छ ।

४८ वर्षीय अभिनेता सियोलको एउटा पार्कमा कारमा अचेत अवस्थामा फेला परेका थिए । लीले आत्महत्या गरेका हुन् कि होइनन् भन्ने कुरा स्पष्ट छैन । तर प्रहरीले नोट लेखेर घर छाडेको जनाइएको छ । लागूऔषध सेवनको आरोपमा प्रहरीले उनीविरुद्ध अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार