मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

वर्षमा ४० हजार मुद्दा पर्छन्, त्यसैले काम गर्दागर्दै पनि ढिलो हुन्छ : प्रधानन्यायाधीश
वर्षमा ४० हजार मुद्दा पर्छन्, त्यसैले काम गर्दागर्दै पनि ढिलो हुन्छ : प्रधानन्यायाधीश

Praharentertainmentmedia 354+ समाचार ( )
२२ मंगशिर २०८०, शुक्रबार

गोरखा जिल्ला अदालतको नवनिर्मित भवन निर्माण भएको तीन बर्षपछि उद्घाटन भएको छ । शुक्रवार एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठले भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले नयाँ भवन बनेसँगै यसबाट प्रवाह हुने सेवा र कार्यसम्पादन थप गुणस्तरीय हुनेमा बिश्वास लिएको बताए । ‘न्याय नपाए गोरखा जानू भन्ने युक्ति स्मरण गर्दै उनले न्यायको इतिहासमा गोरखा अंग्रपक्तिमा रहेको र यस जिल्लाको भवन उद्घाटन गर्न पाउँदा आफू खुशी भएको जानकारी दिए । नवनिर्मित भवनको समय समयमा आवश्यक मर्मतसम्भार समेत गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतमा यो वर्ष २८ हजारभन्दा बढी मुद्दा दर्ता भइसकेको जानकारी गराए । उनले भने, ‘वर्षेनी ४० हजारभन्दा बढी मुद्दा दर्ता हुन्छ, यता जनताको अपेक्षा चाडै न्याय सम्पादन होस् भन्ने हुन्छ, हामीले सबै मुद्दा हेर्नुपर्ने भएकाले गर्दा गर्दै पनि न्याय सम्पादनमा केही समय लाग्छ ।’

सर्वोच्च अदालतमा पेशी तोक्ने कार्यलाई स्वचालित पद्धतिमा राखिएको र त्यसको सकारात्मक नतिजा आएको बताए । पेशी कार्य तोक्दा स्वचालित मेसिनको प्रयोग समेत गर्न थालिएको उनले जानकारी दिए । ‘यो सर्वोच्च अदालतमा प्रभावकारी देखिएको छ, अव छिट्टै उच्च अदातलहरुमा यसको प्रयोग गर्छौ, त्यसको नजिताको आधारमा जिल्लाका अदालतमा पनि प्रयोग गर्ने योजना छ,’ उनले भने । अनलाइन प्रणालीबाटै मुद्दा दर्ताको तयारी समेत भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गोरखा जिल्ला अदालतका जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले तीन रोपनी क्षेत्रफलमा अदालतको नवनिर्मित भवन बनेको बताए ।

६ तले उक्त पक्की भवनमा लिफ्ट समेत रहेको उनले जानकारी दिए । उनका अनुसार उक्त भवनमा चार वटा इलजास कक्ष, ४७ वटा कोठा, एक सभाहल र ३४ वटा शौचालय रहेका छन् ।

२०७४ साल मंसिर ६ गतेबाट भवन निर्माण कार्य शुरु भएको थियो । २०७७ साल माघ २३ गते सम्पन्न भएको र माघ २४ गतेबाटै उक्त भवनबाट अदालतले सेवा प्रवाह गरेको हो । उक्त भवनको उद्घाटन भने आज गरिएको छ । १५ करोड ६४ लाखमा निर्माण भएको उक्त भवनको ठेक्का तुलसीभक्त कन्स्ट्रक्सनले पाएको हो ।

उनका अनुसार २०२१ सालमा गोरखा जिल्ला अदालत स्थापना भएको थियो । हाल गोरखा संग्रहालय रहेको भवनबाट अदालतको सेवा शुरु भएको र २०४५ सालमा हाल नवनिर्मित भवन रहेको ठाउँमा यसअघि रहेको पुरानो संरचनाबाट अदालतको कार्यालय संचालन हुदै आएको थियो । नयाँ भवनबाट सेवा प्रवाहमा सहजता भएको उनले जानकारी दिए ।

कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेल, गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, जिल्ला समन्वय समिति प्रमुख, जिल्लाका स्थानीय तहका प्रमुख एवं उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लगायतको उपस्थिती रहेको थियो ।

सर्वोच्च अदालतमा बक्यौता मुद्दाको लगत कम हुदै गएको उनले बताए । दुई बर्ष नाघेका मुद्दाहरु शून्यमा ल्याउने उदेश्यका साथ अदालतहरु लागी परेका बताउँदै उनले गोरखा अदालतले गत आव गरेको कामको मूल्याकंन समेत गरे ।

प्रतिक्रिया

Tzxbrj २२ फाल्गुन २०८२, शुक्रबार

Jeunes parents, simplifiez-vous la vie ! Commandez les couches, le lait et la trousse a pharmacie de bebe sans bouger de la maison. Des conseils personnalises et une livraison rapide pour ne manquer de rien. Prendre soin de votre enfant n'a jamais ete aussi facile.tentex forte

Erfyfw १३ फाल्गुन २०८२, बुधवार

chicken road demo is the crash game everyone’s talking about — simple, tense, rewarding! Guide the chicken safely across for escalating payouts. Cash out at the right moment and win huge!

RamonRup १८ आश्विन २०८२, बुधवार

Этот увлекательный информационный материал подарит вам массу новых знаний и ярких эмоций. Мы собрали для вас интересные факты и сведения, которые обогатят ваш опыт. Откройте для себя увлекательный мир информации и насладитесь процессом изучения! Получить дополнительную информацию - https://vyvod-iz-zapoya-1.ru/

Uyvaud ११ वैशाख २०८२, बिहीबार

buy generic esomeprazole 20mg - nexium sale order sumatriptan for sale

Nlpdfp ११ वैशाख २०८२, बिहीबार

order levaquin online - buy dutasteride for sale ranitidine 300mg tablet

Euyryb ७ वैशाख २०८२, आइतबार

warfarin oral - generic warfarin brand losartan 25mg

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार