नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफै सकिने छन् : स्वास्थ्य मन्त्री बस्नेत
नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफै सकिने बताएका छन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले बिहीबार राजधानीमा विजया दशमीको पूर्व सन्ध्यामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको बलियो जग बसिसकेकाले कसैले षडयन्त्र गर्दैमा कांग्रेस कमजोर नहुने दावी गरे । पार्टीभित्र विगार्न चाहने भन्दा सपार्न चाहनेको संख्या अत्यधिक भएकाले सानोतिनो असमझदारीले पार्टीमा ठूलो क्षति नहुने बस्नेतले बताए । उनले भने, ‘ सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले गरेका काम र संगठनदेखि कम्युनिष्ठहरु आत्तिएका छन । उनीहरुले हाम्रै साथीहरुलाई लोभमा पारेर पार्टी कमजोर गर्न उक्साइरहेका छन् । उनीहरुको षडयन्त्रबाट बच्नु पर्छ । ’ कम्युनिष्टका मतियार र हतियार बनेर लाग्ने गरेकाहरुलाई पार्टीले कडा कारवाही गर्ने नेता बस्नेतले चेतावनी दिए । सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको जग बलियो भइसकेको दावी गर्दै कांग्रेस कमजोर पार्न कसैको तागत नभएको बस्नेतको दावी थियो । हिजोका दिनमा केही कमजोरी भएको भए त्यसलाई सच्याएर जाने तर गलत प्रवृतिसँग भने कहिल्यै घुडा नटेक्ने बस्नेतको चेतावनी थियो । आफूले ३ पटक निर्वाचित भएर ३ पटक मन्त्री भइसकेको बताउदै अव नयाँ पुस्ताको राजनीतिक भविश्य सुनिश्चित पार्नका लागि युवाहरुले नेपाली कांग्रेस बलियो बनाउदै लैजानु पर्ने बस्नेतले बताए । कार्यक्रममा पुर्व गृह राज्य मन्त्री विष्णुविक्रम थापाले मोहन बस्नेत जस्तो हिम्मतिलो र विकासप्रेमी नेता पाउनु सिन्धुपाल्चोकका लागि गर्वको बिषय भएको बताउदै पार्टी एक ढिक्का भएर अगाडि बढाउनु पर्ने दायित्व सबै नेताको भएकोमा जोड दिए ।
कार्यक्रममा वाग्मती प्रदेशकी बन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले पार्टीमा गुट उपगुटको अन्त्य हुनु पर्नेमा जोड दिदै विपक्षीको लहलहैमा लाग्नेले पार्टीमा भोलीका दिनमा स्थान नपाउने बताइन । बाग्मती प्रदेशका सांसद कृष्णकुमार समिरले पार्टीभित्र गुट उपगुट बनाएर पार्टी कमजोर बनाउनेहरुको हिसाप किताव चाडै हुने बताउदै बाटो बिराउन खोज्नेहरुले समयमै सच्चिनु पर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका सचिव रमेश भण्डारी, उपसभापति टंक कार्की, नेविसंघका अध्यक्ष पवन घोडासैनी, महिला संघकी केन्द्रीय सदस्य मन्जु नेपाल भण्डारी, नेता मधुसुदन सिग्देल, बालकृष्ण बस्नेत लगायतले नेपाली कांग्रेस बलियो बनाएर मात्र सिन्धुपाल्चोकको विकास हुनेमा जोड दिएका थिए । कार्यक्रम सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिका अध्यक्ष सुभाष तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।
The section on osteoarthritis management correctly prioritizes non-pharmacological approaches first. - https://www.pawlicy.com/vets-near-me/ny/astoria/21-avenue-animal-clinic-pc-18796/ , The gut-brain axis is a fascinating area. Emerging data link microbiome composition to mood disorders. .

Excellent discussion on antimicrobial resistance as a global health security threat. - https://www.gleauty.com/RE/Saint-Gilles-Les-Bains/451121188422168/Pharmacie-De-Boucan , Well-researched article on monoclonal antibodies for migraine prevention. They have changed the treatment landscape. .