मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

सीआईबी भवन खाली गर्न चर्को दवाब -व्यापारिक समूहलाई भाडामा दिने तयारी
सीआईबी भवन खाली गर्न चर्को दवाब -व्यापारिक समूहलाई भाडामा दिने तयारी

Praharentertainmentmedia 354+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

२ साउन, काठमाडौं । महाराजगंज स्थित रहेको  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई लाजिम्पाटबाट हटाउने तयारी गरेको छ ।उक्त सीआईबी ब्यूरो लाई  हटाएर व्यापारिक घरानालाई भाडामा दिन लगिएको हो। नेपाल प्रहरी एकडेमीको सानो भवनबाट सरेको दुई वर्ष नपुग्दै नेपाल ट्रष्टले सीआईबीलाई ठाउँ खाली गरिदिन ताकेता गर्न थालेको हो । उक्त सीआईबी ब्यूरो लाई  हटाएर व्यापारिक घरानालाई भाडामा दिन नेपाल ट्रष्टको कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई लाजिम्पाटबाट हटाउने तयारी गरेको छ ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार, नेपाल ट्रस्टले १८ असारको निर्णय अनुसार सम्झौता नविकरण नहुने जनाउदै  घर खाली गरिदिन अनुरोधसहित सीआईबीलाई पत्र लेखेको छ । पहिले पनि पहिलो वर्ष वित्ने वित्तिकै सीआईबीलाई हटाउन खोजिएको थियो । तर, अन्य विकल्प नभएकोले  सीआईबी त्यहीँ बसेको थियो । एक अधिकारीका अनुसार, "त्यसबेला प्रहरीले एकैपटक रकम हालिदियो, सो रकम उहाँहरुले बुझेपछि अन्तिममा नवीकरण भयो", ‘तर, पछिल्लो पटक चाहिँ सीआईबीलाई ठाउँ छाड्न चर्को दबाब छ ।

घर भाडा सम्बन्धी सम्झौताको अवधि मिति २०८२ असार मसान्तसम्म मात्र रहेको र अर्को आर्थिक वर्षका लागि सम्झौता नवीकरण नहुने भन्दै शाखा अधिकृत महाप्रसाद दाहालको हस्ताक्षरसहित ब्यूरोलाई पठाइएको पत्रमा नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं–२, लाजिम्पाटस्थित कित्ता नं. ४०२, ४०४, ४९५ को ६ रोपनी १३ आना जग्गा र त्यहाँ रहेको भवन खाली गरिदिन भनिएको छ ।पत्रमा अर्को आर्थिक वर्षका लागि नेपाल ट्रस्टको  १८ असारको निर्णय अनुसार सम्झौता नविकरण  नहुनेभएकाले घर खाली गरिदिने व्यवस्था गरिदिनु हुन निर्णानुसार अनुरोध छ’, भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै