मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

‘रिमै’मा दयाहाङ र रिश्मासँगै सौगात पनि
‘रिमै’मा दयाहाङ र रिश्मासँगै सौगात पनि

Praharentertainmentmedia 354+ समाचार ( )
१८ पौष २०८०, बुधवार

अभिनेता सौगात मल्ल फिल्म ‘रिमै’मा अनुबन्धित भएका छन् । योसँगै कलाकारको लाइनअप पूरा छ । यो फिल्ममा यसअघि ‘कबड्डी’ फेम्ड जोडी रिश्मा गुरुङ र दयाहाङ राई जोडिएका छन् ।

यी तीनै कलाकारले ‘कबड्डी २’ मा काम गरेका थिए । खिलबहादुर गुरुङले निर्देशन गर्ने फिल्मलाई गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्म्स प्रालिले निर्माण गर्न लागेको हो ।

वीरबल घलेले यो फिल्मबाट अभिनय करिअर थाल्दैछन् । उपेन्द्र सुब्बा पटकथा लेखक हुन् । कार्यकारी निर्मातामा टीका गुरुङ, प्रकाश गुरुङ, जित यात्री गुरुङ र सचिकुमारी घले छन् । दुनबहादुर घले, हेमा गुरुङ र विजय लामा सहनिर्माता हुन् ।

अहिले प्रि-प्रोडक्सन चलिरहेको फिल्मको फागुनदेखि छायांकन तयारी छ । ‘कबड्डी’मा रिश्मा र दयाको नोकझोंकलाई रुचाएका दर्शकलार्ई यो फिल्म रुचिकर हुनसक्छ । फिल्मले कबड्डीको केमेस्ट्रीलाई ताजा तुल्याउने आशा निर्माता खिलले गरेका छन् ।

प्रतिक्रिया

Erzcdr १२ वैशाख २०८२, शुक्रबार

order esomeprazole 40mg without prescription - sumatriptan online buy buy sumatriptan paypal

Rnrjgk ११ वैशाख २०८२, बिहीबार

order levofloxacin pills - order avodart 0.5mg without prescription order generic zantac

Xlztjb ७ वैशाख २०८२, आइतबार

coumadin price - oral coumadin 2mg order cozaar sale

Nwuvvp ५ वैशाख २०८२, शुक्रबार

inderal 10mg pill - clopidogrel cost buy generic methotrexate online

Kwuvdx ३ वैशाख २०८२, बुधवार

purchase motilium online cheap - sumycin 250mg uk oral cyclobenzaprine

Yvjrdg २६ चैत्र २०८१, बुधवार

buy domperidone without a prescription - motilium 10mg brand order cyclobenzaprine

Qdcrah २३ चैत्र २०८१, आइतबार

zovirax 400mg sale - buy zyloprim cheap rosuvastatin over the counter

Plnifp १७ चैत्र २०८१, सोमबार

buy cytotec 200mcg online - order misoprostol 200mcg without prescription buy diltiazem tablets

Abgtdb १६ चैत्र २०८१, आइतबार

cost clarinex - order priligy 30mg pills dapoxetine 90mg generic

Dcrdiz १३ चैत्र २०८१, बिहीबार

buy methylprednisolone 16 mg - buy aristocort 10mg generic buy aristocort generic

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार