मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

मन्त्री ढेंगामगरद्धारा बुटवलको जितगढी स्थित लाइसेन्सको ट्रायल सेन्टरको छड्के अनुगमन  

Prahar Entertainment Media 1+ समाचार ( )
मगरात खबर
२८ माघ २०७८, शुक्रबार

२७,माघ -  लुम्बिनी प्रदेशकी श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्री पुर्मती ढेंगा मगरले बुटवलको जितगढी स्थित ट्रायल सेन्टरको स्थलगत अनुगमन गरेकी छन् । मन्त्री ढेंगा मगरले बिहीबार बुटवलको जितगढीमा निर्माणाधीन यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमती कार्यालय तथा ट्रायल सेन्टरको स्थलगत अनुगमन गरेकी हुन् ।

अनुगमनका क्रममा मन्त्री ढेगाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्ने क्रममा  कुनै गुनासो नहोस, सहज र नियमसंगत सबैले लाईसेन्स पाउनु पर्छ भन्दै, कुनै गुनासो भए सिधै आफुलाई तथा मन्त्रालयमा खबर गर्न सेवाग्राहीहरुलाई आग्रह गरिन् । सेवाग्राहीले सहज र छिटो छरीतो रुपमा सेवा प्राप्त गर्न पाउन भन्ने उदेश्यले नै संघीयता आएको हो भन्दै मन्त्री ढेंगा मगरले त्यसको लाभ प्रदेशका जनताहरुले लिन पाउनुपर्नेमा जोड दिइन् ।

प्रदेश सरकारले जितगढीमा निर्माण गरेको अन्तराष्ट्रिय मापदण्ड सहितको ट्रायल सेन्टरबाट केही दिन अघिदेखी लाइसेन्सको ट्रायल लिन सुरु भएको छ । अनुगमनमा मन्त्रीसहित मन्त्रालयका कर्मचारी तथा पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार