मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

सत्ता गठबन्धनको बैठकमा जनमतलाई बोलाइएन
सत्ता गठबन्धनको बैठकमा जनमतलाई बोलाइएन

Praharentertainmentmedia 354+ समाचार ( )
२९ पौष २०८०, आइतबार

 सरकारमा सहभागी जनमत दलबिना आइतबार सत्ता गठबन्धनको बैठक बसेको छ ।

आफ्नो दललाई सत्ता गठबन्धनको बैठकमा नबोलाइएको जानकारी गराएको छ । ‘बैठकको जानकारी नै भएन । किन बोलाइएन, उहाँहरुलाई नै थाहा होला,’ जनमत पार्टीका प्रवक्ता शरद सिंहले भने,‘आजको बैठकको जानकारी थिएन । जानकारी नभएपछि जाने कुरा पनि भएन ।’

प्रधानमन्त्री निवास बालुवाटारमा विहान बसेको बैठकमा सत्ता घटकका सात दलका अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्ति निकालिएको छ । सत्ता घटकको जनमत पार्टीको मात्रै विज्ञप्तिमा हस्ताक्षर छैन । सात दलका अध्यक्षले राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारका पक्षमा मत माग्दै अपिल जारी गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट एक उम्मेदवार पाउनुपर्ने जनमतले दाबी गरेको थियो । अन्य दल एक सिट छुट्याउन तयार नभएपछि अघिल्लो शनिबार बसेको बैठक विचमै छोडेर जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निस्केका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार