विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी एप्पललाई झट्का लागेको छ र दोस्रो ठूलो कम्पनी माइक्रोसफट्ले अग्रता हासिल गरेको छ ।
माइक्रोसफ्टले एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा पहिलो स्थान कब्जा गर्न सफल भएको हो ।
पछिल्लो रिपोर्ट अनुसार माइक्रोसफ्टको शेयर मूलयमा १.६ प्रतिशत वृद्धि भएसँगै बिहीबार कम्पनीको कुल बजार मूल्य २.८७५ ट्रिलियन डलर पुगेको हो ।
उता एप्पल कम्पनीको शेयर मूल्यमा ०.९ प्रतिशतले गिरावट आएर बजार मूल्य भने २.८७१ टि्रलियन डलर कायम भएको छ । अर्थात् एप्पलको तुलनामा ०.३ प्रतिशतले अग्रता हासिल गर्दै माइक्रोसफ्ट सन् २०२१ पहिलोपटक विश्वको सबैभनदा मूल्यवान कम्पनी बनेको हो ।
https://bit.ly/krasiviy-seks-video-krasiviy-seks
психолог это простыми словами
психолог это простыми словами
Bagshaw SM, Gibney RTN, Kruger P, Hassan I, McAlister FA, Bellomo R 60mg priligy