१४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ । २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।
विमानबाट ओर्लदैमा पक्राउ परेका घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो
सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ ।
यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ ।
meloxicam where to buy - celebrex where to buy order tamsulosin pills
order levaquin pills - order levaquin for sale purchase ranitidine online cheap
nexium without prescription - esomeprazole 40mg without prescription purchase imitrex online
buy coumadin 2mg pills - buy generic warfarin for sale where to buy cozaar without a prescription
inderal 20mg tablet - inderal where to buy oral methotrexate 2.5mg
domperidone ca - purchase sumycin without prescription cyclobenzaprine generic
order motilium 10mg - brand motilium purchase cyclobenzaprine sale
order generic acyclovir 800mg - buy acyclovir 800mg pill crestor oral
cytotec for sale online - diltiazem sale diltiazem usa
where to buy clarinex without a prescription - purchase clarinex for sale buy priligy 90mg pill