मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

रसुवागढी बाढी : पहरामा टाँसिएर यात्रा गर्नुपर्ने बाध्यता
रसुवागढी बाढी : पहरामा टाँसिएर यात्रा गर्नुपर्ने बाध्यता

Hari Bahadur Giri 25+ समाचार ( )
२६ आश्विन २०८२, बिहीबार

२६ असार, काठमाडौं । तिब्बत हुँदै बगेर आउने केरुङ र ल्हेन्दे खोलाको बाढी असार २४ गते बिहान भोटेकोशी नदीमा मिसिँदा भयानक बनेको थियो । तिब्बत क्षेत्रबाट बगएर आएको गेग्रानसहितको बाढीले रसुवाको सुन्दर पहाडी क्षेत्रको भूगोल क्षतविक्षत बनायो ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, टिमुरे भन्सार कार्यालय, जलविद्युत् आयोजना, विद्युतीय चार्जिङ स्टेसन, सडक लगायतका संरचना तहसनहस पारेको छ । हिमबाढीका कारण नेपाल–चीन व्यापारिक नाका रसुवागढीको रौनक क्षणभरमै तहसनहस भयो ।

बाढीमा परी कम्तीमा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २० जना बेपत्ता छन् । भन्सार जाँचपासका लागि राखिएका मालबाहक गाडी र विद्युतीय कारहरू बगेका छन् ।

स्याफ्रुबेसी–रसुवागढी खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । बाटो भत्किएकाले मानिसबीच बाटोमै अलपत्र छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार करिब १२० किलोमिटर बाटो क्षतविक्षत भएको छ । बाढीमा परी कम्तीमा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २० जना बेपत्ता छन् । भन्सार जाँचपासका लागि राखिएका मालबाहक गाडी र विद्युतीय कारहरू बगेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार