अन्तरीक्षमा गोलभेँडा सँग सम्बन्धित एउटा रहस्य सुल्झिएको छ । गत मार्च महिनामा अन्तरीक्षमा फलाइएका गोलभेँडालाई काटिँदै थियो । त्यहीँ बेला एउटा गोलभेँडा हरायो।
अन्तरीक्षयात्री फ्रेंक रुबियोको साथबाट उक्त गोलभेँडा हराएको थियो । अन्ततः करिब ८ महिनापछि उक्त सानो गोलभेँडाको अवशेष फेला पारिएको छ ।
अन्तराष्ट्रिय स्पेस स्टेशनमै उक्त गोलभेँडा फेला परेको थियो । नासाकी अन्तरीक्षयात्री ज्यास्मिन मोघबेलीले गत बुधबार लाइभस्ट्रिमका क्रममा सो खुलासा गरेकी हुन् । त्यसक्रममा उनले भनिन्, ‘हाम्रा असल मित्र फ्रेंक रुबियो घर फर्किसकेका छन् । उनलाई गोलभेँडा हराएको विषयमा लामो समयदेखि दोषी ठहराइएको थियो । तर हामीले उनलाई दोषमुक्त गर्न सक्दछौँ । हामीले गोलभेँडा फेला पारेका छौँ ।’
अन्तराष्ट्रिय स्पेस स्टेशनको २५ औँ वर्षगाँठको अवसरमा उक्त लाइभस्ट्रिम गरिएको थियो । यद्यपि उक्त गोलभेँडा कहाँ र कुन अवस्थामा भेटियो भन्ने विषयमा भने खुलासा गरेकी छैनिन् ।
cialis dexlansoprazole dosage forms Underpinning the firmer tone in peripheral markets, Moody son Friday moved closer to upgrading Ireland s credit rating toinvestment grade by moving its outlook to stable from negative do i need a doctor prescription to buy priligy