मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

केपी ओली टी–२० कप क्रिकेट पोखरामा, १२ टोली सहभागी हुने

Praharentertainmentmedia 354+ समाचार ( )
५ मंगशिर २०८०, मङ्गलबार

पोखरामा बिहीबारदेखि सुरु हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जानकारी दिएको हो ।

प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् क्लबका २ टोली गरी १२ समूहले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गर्ने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगिता विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, म्यान अफ द सिरिजले ३० हजार रुपैयाँ, बेस्ट बलरले २० हजार रुपैयाँ र म्यान अफ द म्याचले ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने एकेडेमीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार