मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

सिक्किमको फिल्म ‘मायाका रंगहरु’मा जोडिए पल शाह
सिक्किमको फिल्म ‘मायाका रंगहरु’मा जोडिए पल शाह

Praharentertainmentmedia 354+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

दिनेश राउतको सोसल-ड्रामा ‘पूजार सार्की’पछि अभिनेता पल शाह केवल तामाङको रोमान्टिक-ड्रामा ‘मायाका रंगहरु : कलर्स अफ लभ’मा अनुबन्धित भएका छन् । यसै महिना ‘मायावी’को छायांकन सकेपछि उनको ‘लाइनअप’मा दुई फिल्म जोडिएका हुन् ।

‘पूजार सार्की’मा पलसँगै आर्यन सिग्देल र प्रदीप खड्का यसअघि नै अनुबन्धित छन् । निर्देशक राउतले शीर्ष भूमिकामा पल हुने जनाए । कास्कीकोटमा छायांकन हुने तयारीमा रहेको यो फिल्मले एक कम्युनिष्ट पात्रले समाज बदल्न हिँडेको संघर्षको कथा भन्छ ।

तीन चलेका अभिनेता एउटै फिल्ममा हुनुलाई महत्वका साथ लिइएको छ । खासगरि, निर्देशक राउतको मित्रताको फ्याक्टरले यी तीन कलाकार एउटै फिल्ममा जोडिएको अनुमान गर्न सकिन्छ । माघ पहिलो सातादेखि राउतले ‘पूजार सार्की’ छायांकन थाल्दैछन् ।

सोमबार पलले नयाँ फिल्म ‘मायाका रंगहरु’ साइन गरे । यो फिल्ममा केवल तामाङको निर्माण एवं निर्देशन हुने जनाइएको छ । नेपाल र भारतबीचको संयुक्त लगानीमा बन्न लागेको यो फिल्मको सुटिङ भारतको पूर्वोत्तर राज्य सिक्किममा हुने निर्माताद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार